कन्हैया कुमार कांग्रेसमा प्रवेश – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

कन्हैया कुमार कांग्रेसमा प्रवेश


नयाँ विकल्प,

काठमाडों– जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)छात्र सङ्घका पूर्वअध्यक्ष एवम् भारतीय कम्युनिस्ट पार्टी सीपीआई का नेता कन्हैया कुमार आज कांग्रेस पार्टीमा प्रवेश गरेका छन् ।

कन्हैया कुमारसँगै गुजरातका युवा नेता जिग्नेश मेवाणी पनि कांग्रेसमा समावेश हुन्।

भर्खरैमात्र कन्हैया कुमारले राहुल गान्धीसँग भेट गरेका थिए । जसका कारण कन्हैया कुमार राहुल गान्धीको पार्टीमा समावेश हुने चर्चा चलेको थियो ।

कन्हैया कुमार कम्युनिस्ट पार्टी अफ इन्डियाको राष्ट्रिय कार्यकारिणीमा बिहारबाट सदस्य थिए ।

कन्हैया कुमार बिहारको बेगूसरायसँग सम्बन्ध राख्छन् ।

सम्बन्धित समाचार

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ आश्विन १२, २२: ३३

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
  • २०७८ आश्विन १२, २२: ३३

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...

राष्ट्रियसभाको बैठक बस्दै
राष्ट्रियसभाको बैठक बस्दै
  • २०७८ आश्विन १२, २२: ३३

काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दैछ। १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले...