
नयाँ विकल्प,
काठमाडौं – अफगानिस्तानको राजधानी काबुलमा मस्जिदलाई निशाना बनाएर बम बिस्फोट भएको छ ।
आइतबार इद गाह मस्जिदको प्रवेशद्वार नजिकै बम पड्कँदा ठूलो संख्यामा सर्वसाधारणहरूको मृत्यु भएको तालिबानका प्रवक्ताले बताएका छन् ।
इद गाह मस्जिदमा तालिबानका प्रवक्ता जुबिहुल्लाह मुजाहिदकी आमाको सम्झानामा कार्यक्रम भइरहेको थियो ।
आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।
मध्य अगस्टमा तालिबानले अफगानिस्तान कब्जा गरेयता इस्लामिक स्टेट (आईएस)का लडाकुहरुले निरन्तर आक्रमण गर्दै आएका छन् ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...