रसायनशास्त्रको नोबेल पुरस्कार पाए बेन्जामिन लिस्ट र डेभिड म्याकमिलनले – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

रसायनशास्त्रको नोबेल पुरस्कार पाए बेन्जामिन लिस्ट र डेभिड म्याकमिलनले


नयाँ विकल्प,

काठमाडौं – यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जर्मनीका बेन्जामिन लिस्ट र बेलायतका डेभिड म्याकमिलनलाई संयुक्त रुपमा पाउने भएका छन् ।

नोबेल पुरस्कार कमिटीले अणु बनाउने नयाँ तरिकाको विकास गरेकोमा उनीहरुलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको बीबीसीले जनाएको छ ।

उनीहरुले खोज औषधि क्षेत्रमा अनुसन्धानको लागि महत्वपूर्ण रहेको कमिटिको भनाइ छ ।

लिस्ट जर्मनीको म्याक्स प्ल्यांक विश्वविद्यालयका निर्देशक र म्याकमिलन अमेरिकाको प्रिन्सटन विश्वविद्यालयका प्रोफेसर छन् ।

यस अघि चिकित्सा विज्ञान र भौतिक विज्ञानको नोबेल पुरस्कार घोषणा भइसकेको छ ।

सम्बन्धित समाचार

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ आश्विन २०, २०: ५९

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ आश्विन २०, २०: ५९

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...

थाइल्यान्डको विद्यालय गोलीकाण्डमा मृतकको संख्या ९ पुग्यो
थाइल्यान्डको विद्यालय गोलीकाण्डमा मृतकको संख्या ९ पुग्यो
  • २०७८ आश्विन २०, २०: ५९

काठमाडौं । थाइल्यान्डको नोनथाबुरी प्रान्तस्थित एक विद्यालयमा शुक्रबार भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या ९ पुगेको छ। गोली लागेर उपचाररत १२...