साहित्यतर्फको यस वर्षको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकार गुरनाहलाई – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

साहित्यतर्फको यस वर्षको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकार गुरनाहलाई

नयाँ विकल्प,

काठमाडौं – यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकार अब्दुलरजक गुरनाहलाई दिने घोषणा भएको छ ।

अब्दुलरजकलाई उपनिवेशवादको प्रभाव र संस्कृति र महाद्वीपको बीच खाडीमा शरणार्थीहरुको स्थितिको करुणामय चित्रणलाई लिएर सम्मानित गरिएको हो ।

अब्दुलरजक गुरनाहको जन्म सन् १९४८ मा भएको थियो र जान्जिबिरको द्वीपमा हुर्किएका थिए ।


गुरनाहको चौथो उपन्यास प्याराडाइज १९९४ ले उनलाई लेखकको रूपमा पहिचान दिएको थियो ।

उनका १० उपन्यासका साथै लघु कथाहरु पनि प्रकाशित भएका छन् ।

उपाधिसँगै तान्जानियाका उपन्यासकारले १० मिलियन स्विडिश क्रोना पाउने छन् ।

सम्बन्धित समाचार

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ आश्विन २१, २०: २२

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ आश्विन २१, २०: २२

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...

थाइल्यान्डको विद्यालय गोलीकाण्डमा मृतकको संख्या ९ पुग्यो
थाइल्यान्डको विद्यालय गोलीकाण्डमा मृतकको संख्या ९ पुग्यो
  • २०७८ आश्विन २१, २०: २२

काठमाडौं । थाइल्यान्डको नोनथाबुरी प्रान्तस्थित एक विद्यालयमा शुक्रबार भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या ९ पुगेको छ। गोली लागेर उपचाररत १२...