काठमाडौं । अस्थायी संघर्षविरामका लागि इजरायल
तयार भएको छ । संघर्षविरामको अवधि भने चार घण्टा मात्र रहने बतायको छ ।
यसको अमेरिकाले जानकनरी दिएको बीबीसीले बताएको छ बीबीसीका अनुसार ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले बताए ।
युद्ध विरामको घोषणा तीन घण्टा अगाडि गरिने बताइएको छ । तर, अमेरिकाको भनाइप्रति इजरायली सेनाले भनेको छ, अल्पकालीन अस्थायी विरामलाई संघर्ष विराम मान्नु गलत हुनेछ ।
काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...
काठमाडौं : भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले अधिकारीहरूले आइतबारदेखि थप कडा प्रतिबन्ध लागू गरेका छन् ।...
सुर्खेत — डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ दानिगडमा भारी हिमपातका कारण विगत केही दिनदेखि फसेका ६ जना भारतीय पर्यटकहरूको हेलिकप्टरमार्फत उद्धार कार्य...