विश्व – Page 62 – Naya Bikalpa
August 2, 2026, Sunday      Epaper

विश्व

इजरायलद्वारा युद्धबिराम गर्न अश्विकारः दोश्रो चरणको युद्ध शुरु भएको नेतान्याहुको दाबी
इजरायलद्वारा युद्धबिराम गर्न अश्विकारः दोश्रो चरणको युद्ध शुरु भएको नेतान्याहुको दाबी

तेल अहिब। प्यालेष्टाइनको गाजामा मानवीय सहायतका युद्ध बिराम गर्न संयुक्त राष्ट्रसंघले गरेको युद्धविरामको आह्वानलाई इजरायलले अश्वीकार गर्दै गाजापट्टीमा आक्रमणलाई अझै...

राष्ट्रसंघका महासचिव गुटेरेस लुम्बिनीको भ्रमणमा जाने
राष्ट्रसंघका महासचिव गुटेरेस लुम्बिनीको भ्रमणमा जाने

बुटवल । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आइतबार राति काठमाडौं ओर्लिदै छन् । गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने भएका छन्...

नवनियुक्त सार्कका महासचिव सरवरले सम्हाले कार्यभार
नवनियुक्त सार्कका महासचिव सरवरले सम्हाले कार्यभार

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कका नवनियुक्त महासचिव गोलाम सरवरले कार्यभार सम्हालेका छन् । सार्क मन्त्रिपरिषद्ले सरवरको नियुक्तिलाई...

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसकाे भ्रमण यस्ताे छ
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसकाे भ्रमण यस्ताे छ

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कात्तिक १२ देखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्दै छन् । प्रधानमन्त्री पुष्पकमल...

राष्ट्रिय सभा अध्यक्षसँग आयरल्यण्डको सिनेटका अध्यक्ष बुटिमेरबीच भेटवार्ता
राष्ट्रिय सभा अध्यक्षसँग आयरल्यण्डको सिनेटका अध्यक्ष बुटिमेरबीच भेटवार्ता

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डको माथिल्लो सदन सिनेटका अध्यक्ष जेरी बुटिमेरबीच भेटवार्ता भएको छ। अन्तर व्यवस्थापिका सङ्घ...

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन
चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन

  काठमाडौं। चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको आज शुक्रबार विहान निधन भएको छ। पूर्वप्रधानमन्त्री खछ्याङको आज बिहान हृदयाघातको कारण निधन भएको...

इजारायलको प्रत्याक्रमणबाट मारिने प्यालेष्टाइनीको सङ्ख्या सात हजार नाघ्यो
इजारायलको प्रत्याक्रमणबाट मारिने प्यालेष्टाइनीको सङ्ख्या सात हजार नाघ्यो

गाजा। गत असोज २० गते प्यालेस्टाइनको गाजा क्षेत्रबाट हमास अतिवादीको आक्रमणबाट एक हजार चार सय बढी इजरायली नागरिकको मृत्यु भएपछि...

कतारद्वारा भारतीय नौसेनाका ८ पूर्वकर्मचारीलाई मृत्युदण्डको सजाय
कतारद्वारा भारतीय नौसेनाका ८ पूर्वकर्मचारीलाई मृत्युदण्डको सजाय

कतार । कतारले भारतीय नौसेनाका आठ पूर्वकर्मचारीलाई मृत्युदण्डको सजाय सुनाएको छ। यो विषयलाई भारतले पनि चुनौती दिने भएको भारतीय सञ्चार...

गाजामा स्थल आक्रमण गर्ने उद्घोष
गाजामा स्थल आक्रमण गर्ने उद्घोष

एजेन्सी । आफ्नो लक्ष्य देशलाई बचाउनु रहेको इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले बताएका छन् । गाजामा हमासविरुद्ध छिट्टै स्थल आक्रमण गरिने...

बन्दुकधारीको आक्रमणमा १६ जनाको मृत्यु
बन्दुकधारीको आक्रमणमा १६ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको लेबिस्टन सहरमा एक बन्धुकधारीले १६ जनाको हत्या गरेको छ । ५० जनाभन्दा बढी घाइते भएका छन् ।...