खेलकूद – Page 144 – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

खेलकूद

लमजुङमा अन्तर कर्मचारी प्रथम फुटसल टुर्नामेन्ट हुने
लमजुङमा अन्तर कर्मचारी प्रथम फुटसल टुर्नामेन्ट हुने

नयाँ विकल्प, लमजुङ – लमजुङका संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरु एक आपसमा प्रतिस्पर्धा गर्ने भएका छन् । सेन्टर फर...

मताधिकार खारेजीको अपिलको समयसीमा आज तोकिने
मताधिकार खारेजीको अपिलको समयसीमा आज तोकिने

नयाँ विकल्प, काठमाडौं – अखिल नेपाल फुटबल संघको निर्वाचन समितिले मताधिकार खारेजीको अपिलको लागि समयावधि आजै (बिहीबार) बाट सुरु भए...

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको नेपाल समूह ‘बी’ मा पर्यो
एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको नेपाल समूह ‘बी’ मा पर्यो

नयाँ विकल्प,काठमाडौं – नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा समूह ‘बी’ मा परेको एसियन क्रिकेट काउन्सिलले जनाएको...

पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लको जर्सी सगरमाथामा फहराइयो
पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लको जर्सी सगरमाथामा फहराइयो

नयाँ विकल्प, काठमाडौं – आरोही फुरा छिरिङ शेर्पा र निग्मा टासी शेर्पाले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का...

यु–१९ महिला क्रिकेट टिमको बिदाई
यु–१९ महिला क्रिकेट टिमको बिदाई

नयाँ विकल्प, काठमाडौं – नेपाल क्रिकेट संघ क्यानले मलेसिया प्रस्थान गर्ने यु–१९ महिला क्रिकेट टिमको बिदाइ गरेको छ । क्यानले...

रियल मड्रिडले १४ औं पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल
रियल मड्रिडले १४ औं पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल

नयाँ विकल्प, काठमाडौं – स्पानिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । लिभरपुललाई हराउँदै रियल मड्रिडले...

नेपाल टी–ट्वान्टी लिग खेल्ने फ्रेन्चाइज टिम खरिदका लागि खुल्ला टेन्डर आह्वान
नेपाल टी–ट्वान्टी लिग खेल्ने फ्रेन्चाइज टिम खरिदका लागि खुल्ला टेन्डर आह्वान

नयाँ विकल्प, काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–ट्वान्टी लिग खेल्ने फ्रेन्चाइज टिम खरिदका लागि खुल्ला टेन्डर आह्वान गरेको...

गणेश थापाले दिए एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाविरुद्ध उजुरी
गणेश थापाले दिए एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाविरुद्ध उजुरी

नयाँ विकल्प, काठमाडौं – अखिल नेपाल फुटलब संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङलाई...

एन्फामा अध्यक्ष पदका लागि नेम्बाङको उम्मेदवारी दर्ता
एन्फामा अध्यक्ष पदका लागि नेम्बाङको उम्मेदवारी दर्ता

नयाँ विकल्प, काठमाडौं – अखिल नेपाल फुटबल संघ ‘एन्फा’को ६ असारमा हुने निर्वाचनका लागि अध्यक्ष पदका लागि उम्मेदवारी दिएका पंकजविक्रम...

राष्ट्रिय फुटबल टिमको कप्तानमा नवयुग नियुक्त
राष्ट्रिय फुटबल टिमको कप्तानमा नवयुग नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको कप्तानमा नवयुग श्रेष्ठलाई नियुक्त गरिएको छ। किरण चेम्जोङलाई टिममा समावेश नगरेपछि अखिल नेपाल फुटबल...