सञ्चारमन्त्री गुरुङ मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन चीन जाँदै – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

सञ्चारमन्त्री गुरुङ मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन चीन जाँदै

काठमाडौं।सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ आज चीन जाँदै छन् ।चीनमा आयोजना हुने ‘वर्ल्ड एआई कन्फ्रेन्स इन साङ्घाई’ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन उनी चीन जान लागेका हुन् । विश्वका दुई सय मुलुकका मन्त्री सम्मेलनमा सहभागी हुने छन्।

कार्यक्रम साउन १० देखि १२ गतेसम्म हुने छ।सम्मेलनमा भाग लिई साउन १४ गते मन्त्री गुरुङ स्वदेश फर्किने कार्यक्रम रहेको मन्त्रीको सचिवालयले जनाएको छ।

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८२ श्रावण ८, ०८: ३३

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८२ श्रावण ८, ०८: ३३

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८२ श्रावण ८, ०८: ३३

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...