संवादमार्फत शान्तिपूर्ण समाधान निकाल्न नेपाली सेना सहितको अपिल – Naya Bikalpa
August 5, 2026, Wednesday      Epaper

संवादमार्फत शान्तिपूर्ण समाधान निकाल्न नेपाली सेना सहितको अपिल

 काठमाडौं।नेपाली सेनासहित सुरक्षा निकायहरू र मुख्य सचिव तथा गृहसचिवले राजनीतिक संवादबाट अहिलेको परिस्थितिको शान्तिपूर्ण समाधान खोज्न अपिल गरेका छन्। जेनजी आन्दोलन चर्कंदै गएको छ। प्रदर्शनकारीहरूले संघीय संसद भवन र सिंहदरबार, पार्टी कार्यालयहरू र नेताका घरमा आगजनी गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएर राष्ट्रपतिले स्वीकृतसमेत गरिसकेका छन्।

सम्बन्धित समाचार

एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुन्छ : मन्त्रालय
एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुन्छ : मन्त्रालय
  • २०८२ भाद्र २४, १५: ४०

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने जनाएको छ ।...

आज यी स्थानमा वर्षा हुने
आज यी स्थानमा वर्षा हुने
  • २०८२ भाद्र २४, १५: ४०

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई...

सुकुम्वासीलाई लालपुर्जा वितरण गर्न स्थानीय तहले सहयोग गरेनन् : मन्त्री रावल
सुकुम्वासीलाई लालपुर्जा वितरण गर्न स्थानीय तहले सहयोग गरेनन् : मन्त्री रावल
  • २०८२ भाद्र २४, १५: ४०

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सुकुम्वासीका समस्या समाधानमा सरकार गम्भीर...