
नयाँ विकल्प
काठमाडाैं- कालिकाेटकाे तिलागुफा नगरपालिका-१ नाग्म गाउँमा आइतबार बिहान गएको पहिरोमा परी चार जनाको मृत्यु भएको हो। पहिरोमा तीन जना बेपत्ता छन्।
जिल्ला प्रहरी कार्यालय कालिकाेटका अनुसार पहिराे आइतबार विहान गएकाे हाे । पहिराेले स्थानिय पर्याक शाहीको घर पहिरोले पुरिदा तिन जनकाे घटनास्थलमै मृत्यु भएकाे छ भने थप तिन जना वेपत्ता परेका छन ।
मृत्यु हुनेमा ४० वर्षीय पर्याक शाही, उनकी सात वर्षीया छोरी हिमा शाही, पाँच वर्षीय छोरा निराजन शाही र दुई वर्षीय छोरा अक्कल शाहीको छन् ।
बेपत्ता तीन जनाको पहिचान खुल्न सकेकाे छैन् । उनिहरूकाे खोजी कार्य जारी रहेकाे छ
जिल्ला प्रहरी कार्यालय कालिकाेटका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी )श्याम ओलियाका अनुसार पहिरोमा परि घाइते बनेका मृतक पर्याक शाहीकी श्रीमती पुण्या शाही र अर्का एक जना अर्जुन हमालको उद्धार गरिएको उनले बताए। उनिहरूलाइ उपचार जुम्लामा लगिएकाे छ ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...