भारतका पूर्व राष्ट्रपति मुखर्जीकाे काेराेना संक्रमणबाट मृत्यु – Naya Bikalpa
September 17, 2026, Thursday      Epaper

भारतका पूर्व राष्ट्रपति मुखर्जीकाे काेराेना संक्रमणबाट मृत्यु

नयाँ विकल्प,

काठमाडाैं- भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ । ८४ बर्षका मुखर्जीकाे ८४ बर्षकाे उमेरमा मृत्यु भएकाे हाे । उनलाइ २१ दिन पहिले काेराेना संक्रमणकाे पुष्टि भएपछि अस्पताल भर्ना गरिएकाे थियाे ।

भारतीय राजनीति मा उनलाइ विरोधी ले समेत सम्मान सम्मान गर्ने नेताकाे रूपमा चिनिन्छ । प्रणब काे राजनीतिक करियर तिन पटक यस्ताे माैका अाएकाे थियाे , उनि अन्तिमपटक तिन पटक प्रधानमन्त्री बन्नै लाग्दा राेकिएकाे थयाे । उनि भारतका प्रधानमन्त्री बन्न नसकेपनि राष्टपति भने बन्न सफल रहे

भारतका पूर्व प्रधानमंत्री मनमोहन सिंहले अाफु प्रधानमन्त्री हुनु पूर्ब अाफुभन्दा मुखर्जी प्रधानमंत्री बन्नकाे लागि काविल रहेकाे बताएका थिए । तर साेनीया गांधीले मनमाेहनलाइ नै प्रधानमन्त्री चयन गर्ने प्रस्ताव गरेकी थिइन ।

सन १९६९ मा इंदिरा गांधीकाे आग्रहमा प्रणब मुखर्जी पहिलाे पटक राज्यसभामा संसद बनेका थिए । इंदिरा गांधीले राजनीतिक मुद्दामा प्रणब साेध्ने गर्दथिन । उनि भारतिय कांग्रेसले नेतृत्व गरेकाे सरकारमा प्राय दाेस्राे वरियतामा रहने गरेका थिए ।

सम्बन्धित समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
  • २०७७ भाद्र १५, १८: ४१

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे...

कृष्णभीरमा बाटो खुल्यो
कृष्णभीरमा बाटो खुल्यो
  • २०७७ भाद्र १५, १८: ४१

काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...

अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
  • २०७७ भाद्र १५, १८: ४१

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा आज तीनदिने भारत भ्रमणमा जाँदैछन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत...