

नयाँ विकल्प
ललितपुर – काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रशासन कार्यालयले जारी गरेको निषेधआज्ञा तोड्दै स्थानीयवासीले रातो मच्छिन्द्रनाथको रथ जात्राको क्रममा रथ तान्न थालेपछि प्रहरीसँग झडप भएको छ ।
निषेधाज्ञा तोड्दै सयौं स्थानीयको भीँडले रथ तान्न थालेपछि पुल्चोकको दमकल चोकबाट प्रहरीले अघि बढ्न दिएको थिएन् । प्रहरीले रथ तान्न नदिएको भन्दै स्थानीय युवाले ढुंगामुडा गरेपछि प्रहरीले लाठी चार्ज गरेको थियो ।
प्रहरीले निषेधाज्ञा तोडेर रथ तान्नको लागि भीँड नगर्न गरेको आग्रहलाई स्थानीय युवाले अश्वीकार गरेपछि प्रहरीले क्याननबाट पानीको फोरोले भीँडलाई तितरबितर गर्न खोजेको थियो । भीँड नहटेपछि प्रहरीले अस्रुग्याँस हानेको छ ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...