
नयाँ विकल्प
काठमाडौं- चन्द्रागिरि नगरपालिका-३ थानकोटमा डिजेल बोकेको ट्याङ्कर दुर्घटनामा परेको छ।
ना७ख ७३९ नम्बरको ट्याङ्कर आज बिहान करिब ९ बजे पल्टिएको हो। रक्सौलबाट थानकोटको डिपोमा अनलोड गर्न ल्याउने क्रममा ट्याङ्कर पल्टिएकाे हाे । प्रहरीका अनुसार सडकमा बाटो काट्न लागेको व्यक्तिलाई जाेगाउने खोज्दा ट्याङ्कर अनियन्त्रित भई पल्टिएको हाे ।
दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन भने चालक सुरेश विक पनि सकुसल छन्। दुर्घटना हुँदा चार हजार लिटर डिजेल पोखिएको प्रहरीले जनाएकाे छ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...