
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्वतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार सागर भुसाल ११ हजारभन्दा बढी मतान्तरसहित विजयी भएका छन् ।शनिबार बिहान सम्पन्न मतगणनाअनुसार २६ हजार ५६१ मत प्राप्त गर्दै उनी सांसद चुनिएका निर्वाचन आयोगले जनाएको छ ।
भुसालका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार अर्जुनप्रसाद जोशीले १५ हजार ९५४ मत ल्याए । नेकपा (एमाले)का उमेदवार पदम गिरी १५ हजार ७५ मतसहित तेस्रो स्थानमा रहे ।
काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा...
काठमाडौं : सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका औरही गाउँपालिका– २, तुलसियाहीका १५...
काठमाडौं : नेपाल अडिटर्स एसोसिएसन (अडान) ले आफ्नो २१औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत राहत वितरण कार्यक्रम सम्पन्न गरेको...