अर्थविद् केशव आचार्यको निधन – Naya Bikalpa
August 2, 2026, Sunday      Epaper

अर्थविद् केशव आचार्यको निधन

काठमाडौं । अर्थविद् केशव आचार्यको निधन भएको छ ।आचार्यको उपचारका क्रममा आइबार बिहान अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको आचार्यका छोरा शिखरले जानकारी दिए ।
आचार्यको शव अहिले चाबहिलस्थित ओम नर्सिङ होममा राखिएको र मंगलबार दाहसंस्कार गरिने  शिखरले बताए ।गत मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि मेडिकेयर अस्पताल भर्ना गरिएको थियो ।

त्यसपछि उनलाई मस्तिष्कघातको उपचारका लागि अन्नपूर्ण न्युरो अस्पतालमा लगिएको थियो ।स्ट्रोक (मस्तिष्कघात) का कारण अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत आचार्यको आज बिहान ९:५५ बजे निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ। उहाँ आर्थिक अनुशासन र सुशासनका प्रखर वक्ता मानिनुहुन्थ्यो।

सम्बन्धित समाचार

राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
  • २०८२ चैत्र ९, १७: ४७

राजविराज : सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकाका जारी कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरेको छ । प्रमुख...

बुद्धको सन्देशले समाज जोड्नुपर्छ : मुख्यमन्त्री बानियाँ
बुद्धको सन्देशले समाज जोड्नुपर्छ : मुख्यमन्त्री बानियाँ
  • २०८२ चैत्र ९, १७: ४७

काठमाडौं : बुद्ध जयन्ती हीरक समारोह मूल समिति २५७० तथा पूर्ण महाविहार तारेश्वर संघ, नागबहालद्वारा आयोजित बुद्ध जयन्ती हीरक समारोह...

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
  • २०८२ चैत्र ९, १७: ४७

काठमाडौं : अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ ।...