टिचिङ अस्पतालमा पनि शनिबार र आइतबार बिदा हुने – Naya Bikalpa
July 31, 2026, Friday      Epaper

टिचिङ अस्पतालमा पनि शनिबार र आइतबार बिदा हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा पनि शनिबार र आइतबार बिदा हुने भएको छ । सरकारलेसाताको दुई दिन बिदा दिर्ने निर्णय गरेसँग शिक्षण अस्पतालले पनि शनिबार  आइतबार दुई दिन नै बिदा दिने सूचना प्रकाशित गरेको हो ।एक सूचना प्रकाशित गर्दै टिचिङ अस्पताल प्रशासनले अबदेखि शनिबार र आइतबार दुई दिन बिदा हुने जनाएको छ ।

बिरामीको सेवालाई ध्यानमा राखी ओपीडी र शल्यक्रिया सेवा भने शुक्रबार पूरै समय र अन्य दिन पनि सञ्चालन हुने अस्पतालले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रधानमन्त्री शाहलाई शान्ति, सद्भाव र संयम कायम गर्न आग्रह
राष्ट्रपतिद्वारा प्रधानमन्त्री शाहलाई शान्ति, सद्भाव र संयम कायम गर्न आग्रह
  • २०८२ चैत्र २६, १३: ००

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा विकसित पछिल्लो परिस्थितिप्रति चासो व्यक्त गर्दै राजनीतिक दललगायत सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक अवस्था सामान्य...

आज १५ साउन, खिर खाएर मनाइँदै
आज १५ साउन, खिर खाएर मनाइँदै
  • २०८२ चैत्र २६, १३: ००

काठमाडौं : आज साउन १५ गते । नेपाली समाजमा खिर खाएर यो पर्व मनाइँदै छ । वर्षा ऋतुका बेला १५...

देवानगञ्ज घटनापछि सरकार र पीडित परिवारबीच ७ बुँदे सम्झौता
देवानगञ्ज घटनापछि सरकार र पीडित परिवारबीच ७ बुँदे सम्झौता
  • २०८२ चैत्र २६, १३: ००

सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिका– ३, कप्तानगञ्जमा १० साउनमा भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा...