आज राष्ट्रिय सभा बैठक बस्दै, विनियोजन विधेयकका सिद्धान्तमाथि छलफल हुने – Naya Bikalpa
November 22, 2026, Sunday      Epaper

आज राष्ट्रिय सभा बैठक बस्दै, विनियोजन विधेयकका सिद्धान्तमाथि छलफल हुने

काठमाडौँ ।  आज राष्ट्रिय सभाको  बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक दिउँसो १ बजेर १५ मिनेटदेखि सुरु हुनेछ । बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि — कर प्रस्ताव बाहेक — छलफल गर्ने कार्यसूची तय गरिएको छ ।

त्यस्तै, छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेट तयारी अघि नीति तथा प्राथमिकतामाथि संसदमा छलफल अघि बढाएको हो ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै
प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै
  • २०८३ जेष्ठ ५, ०९: २३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह...

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८३ जेष्ठ ५, ०९: २३

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८३ जेष्ठ ५, ०९: २३

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...