प्रधानमन्त्री ओली प्रचण्डबीच बालुवाटारमा छलफल, मन्त्रीमण्डल हेरफेरकाे संभावना – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

प्रधानमन्त्री ओली प्रचण्डबीच बालुवाटारमा छलफल, मन्त्रीमण्डल हेरफेरकाे संभावना


नयाँ विकल्प
काठमाडाैं- मध्यान्ह १२ बजे मन्त्रिपरिषद बस्नु अघि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भइर्रहेकाे छ ।

आज बिहान ९ बजेदेखि अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल जारी रहेको बालुवाटार स्राेतले जनाएकाे छ । के विषयमा छलफल भइरहेको हो भन्ने खुलाइएको छैन।

तर नियमित रूपमा साेमबार मन्त्रिपरिषद बैठक आईतबार बाेलाइनु र दुइ अध्यक्षबीच आकस्मिक रूपमा भएकाे भेटलाइ अर्थपूर्ण रूपमा हेरिएकाे छ ।

नेकपा भित्र मन्त्रीमण्डल हेरफेरकाे विषयमा पटक पटक छलफल भएकाे छ । बालुवाटार स्राेतका अनुसार प्रधानमन्त्री ओली र प्रचण्डबीच मन्त्रीहरू हेरफेरकाे विषयमा छलफल भइरहेकाे वुझिएकाे छ ।

सम्बन्धित समाचार

१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
  • २०७७ आश्विन ११, ११: ३५

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
  • २०७७ आश्विन ११, ११: ३५

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ आश्विन ११, ११: ३५

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...