विज्ञ टोलीसहित बाढीग्रस्त क्षेत्र रसुवा पुगे गगन – Naya Bikalpa
September 4, 2026, Friday      Epaper

विज्ञ टोलीसहित बाढीग्रस्त क्षेत्र रसुवा पुगे गगन

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन कुमार थापा विज्ञहरूसहित बाढीग्रस्त क्षेत्र रसुवा पुगेका छन् ।

उद्धार र राहत वितरणको अवस्था बुझ्न उनी रसुवा पुगेका हुन् ।

चीनको तिब्बतबाट आएको अकल्पनीय बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा ठूलो मात्रामा धनजनको क्षति हुँदा मुलुक अकल्पनीय शोकको घडीमा डुबिरहेका बेला दुई दिनअघि नुवाकोट तथा धादिङ पुगेका नेपाली कांग्रेसका सभापति बाढीबाट अति प्रभावित क्षेत्र रसुवा फेरि पुगेका हुन् ।

उनी डा. गोविन्द पोखरेल र विपद् व्यवस्थापन विज्ञ मानबहादुर थापासहित कांग्रेस नेताहरू रसुवा पुगेका छन्।

सम्बन्धित समाचार

कृष्णभीरमा ट्र्याक खोल्न थालियो
कृष्णभीरमा ट्र्याक खोल्न थालियो
  • २०८३ भाद्र १९, ११: ०२

चितवन : पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम आज बिहानदेखि सुरु गरिएको छ । दुई दिनसम्म रुख र...

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको सकुशल उद्धार, गृहमन्त्री गुरुङको फिल्ड सक्रियतामाथि प्रश्न
त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको सकुशल उद्धार, गृहमन्त्री गुरुङको फिल्ड सक्रियतामाथि प्रश्न
  • २०८३ भाद्र १९, ११: ०२

काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले...

त्रिशूली-३ ‘ए’ बाट दुई जनाको सकुशल उद्धार
त्रिशूली-३ ‘ए’ बाट दुई जनाको सकुशल उद्धार
  • २०८३ भाद्र १९, ११: ०२

काठमाडौं : माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजनाको सुरुङभित्र अड्किएका दुई कर्मचारीको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकाहरूमा आयोजनामा...