बीपी जयन्तीमा धनकुटामा सरसफाइ कार्यक्रम  – Naya Bikalpa
September 12, 2026, Saturday      Epaper

बीपी जयन्तीमा धनकुटामा सरसफाइ कार्यक्रम 

धनकुटा : ११३औं बीपी जयन्तीको अवसरमा नेपाली कांग्रेस धनकुटाले आज धनकुटाको ऐतिहासिक बीबारे हटिया को मार्गथान परिसरमा सरसफाइ कार्यक्रमको आयोजना गरेको छ।

नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, जिल्ला सचिव विजय सन्तोष राई सहसचिव रोशन श्रेष्ठ महासमिति सदस्यहरू सीता प्रधान, सुमना तिम्सिना, जिल्ला सदस्य रविन्द्र नेपाली, जिल्ला सदस्य तथा ५ नम्बर वडाका वडा अध्यक्ष धनकुमा राई, क्षेत्रीय उपसभापति चन्द्र लिम्बु, नेपाली कांग्रेस धनकुटा नगर कार्यसमितिका उपसभापति अमितलो तामाङ, नेपाल किसान महासंघ धनकुटाका अध्यक्ष दिलकुमार राई, प्रजातन्त्र सेनानी संघ धनकुटाका अध्यक्ष दिनेश भण्डारी, कार्यपालिका सदस्य कृष्णमाया श्रेष्ठ, नागरिक समाज धनकुटाका अध्यक्ष द्रोणको गुरागाई, ५ का वडा सदस्य गोविन्द राई, युवा नेता सन्तोष घिसिङ लगायतका नेताहरुले सरसफाइ गरेका थिए।

नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापति दिनेश राईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जिल्ला सचिव विजय सन्तोष राईले महामानव विश्वश्वर प्रसाद कोइरालाको योगदान र जीवनको बारेमा प्रकाश पारेका थिए।

सम्बन्धित समाचार

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०८३ भाद्र २६, २०: ४९

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ। शनिबार...

संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा
संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा
  • २०८३ भाद्र २६, २०: ४९

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अदालतको फैसला, नेपालको संविधान र पार्टीको विधानका कारण नेपाली कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै...

निवर्तमान सहमहामन्त्री डिना उपाध्यायको संयोजनमा कांग्रेस एकै भएर १५औं महाअधिवेशन गराउने सहमति नजिक
निवर्तमान सहमहामन्त्री डिना उपाध्यायको संयोजनमा कांग्रेस एकै भएर १५औं महाअधिवेशन गराउने सहमति नजिक
  • २०८३ भाद्र २६, २०: ४९

काठमाडौं : नेपाली कांग्रेसले महाअधिवेनको तालिका सार्वजनिक गरे पश्चात् देउवा समुहमा रहेका २८ केन्द्रीय सदस्यहरुमध्ये २७ जनाले देउवालाई छाडेर मुल...