सुनचाँदीको मूल्य निरन्तर घट्दो, कतिमा हुँदैछ कारोबार ? – Naya Bikalpa
November 25, 2026, Wednesday      Epaper

सुनचाँदीको मूल्य निरन्तर घट्दो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।  सुन तोलामा रु छ हजार ५०० र चाँदी रु १०५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ४१ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ४० कायम भएको छ ।

मङ्गलबार एक तोला छापावाल सुन रु दुई लाख ४७ हजार ९०० र एक तोला असली चाँदी रु तीन हजार १४५ मा कारोबार भएको थियो ।

सम्बन्धित समाचार

मागअनुसारको ग्यासको आयात बढाउन निगमको निर्देशन
मागअनुसारको ग्यासको आयात बढाउन निगमको निर्देशन
  • २०८३ मंसिर १०, ११: ५८

काठमाडौं : नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात र बिक्री वितरणलाई पूर्ण क्षमतामा सञ्चालन गर्न एलपी ग्यास उद्योगलाई निर्देशन...

लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको आह्वान
लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको आह्वान
  • २०८३ मंसिर १०, ११: ५८

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०८३ मंसिर १०, ११: ५८

काठमाडौं : आज बुधबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली क्षेत्रमा आंशिक बदली हुने भएको छ ।...