

नयाँ विकल्प,
काठमाडौं – नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेसनबाट १ अक्टोबर अर्थात विहीबार पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको खरिद मुल्यमा केही बढेर आएको भएता पनि मुल्य बृद्धि नगर्ने निर्णय गरेको छ ।
निगमको असोज १५ गतेको निर्णयअनुसार बिहीबार राति १२ बजेखि लागू हुने गरी डिजेल, मट्टितेलको सावकिको खुद्रा मुल्यमा प्रति लिटर एक रुपैयाँ घटाइ नयाँ खुद्रा बिक्री मुल्य प्रति लिटर ८९ रुपैयाँ कायम गरेको छ ।
आइओसीबाट डिजेलमा खरिद मुल्य केही घटेर आएको थियो । बिहीबार मुल्य समायोजनपछि नेपालको बीरगंज क्षेत्रमा पेट्रोल प्रति लिटर २८रुपैयाँ ७५ पैशा र डिजेलमा प्रति लिटर ३४ रुपैयाँ ७७ पैशाले सस्तो रहेको निगमका प्रवक्ता ई. विनित मणि उपाध्यायले जनाएका छन् ।
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । बैठकको प्रारम्भमै देशका...
काठमाडौं : नेपाल एसिसी प्रिमियर लिग २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार तेस्रो जित निकाल्दै...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई नेताबीच कांग्रेसभित्र देखिएको...