आइतबार नेपालभर २२ सय ५३ कोरोना संक्रमित थपिए, उपत्यकामा १५ सय ९९ – Naya Bikalpa
September 8, 2026, Tuesday      Epaper

आइतबार नेपालभर २२ सय ५३ कोरोना संक्रमित थपिए, उपत्यकामा १५ सय ९९


नयाँ विकल्प,


काठमाडाैं- आइतबार नेपालभर २२सय ५३ कोरोनाका नयाँ संक्रमित थपिएका छन् । उपत्यकामा मात्र १५ सय ९९ नयाँ संक्रमित थपिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । देशभर नयाँ थपिएका संक्रमित मध्ये उपत्यकामा मात्र ७१ प्रतिशत रहेकाे छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १३ सय ७३, भक्तपुरमा ३९ र ललितपुरमा १ सय ८७ जनालाई संक्रमण पुष्टि भएको हो।

आइतबार देशभरका विभिन्न प्रयोगशालामा गरिएकाे परीक्षण गरिएको थियो। २२ सय ५३ काेराेनाका नयाँ संक्रमित थपिएकाे स्वास्थ्य तथा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमले बताए । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ भने १ हजार ३ सय २९ जना निको भएका छन्।

सम्बन्धित समाचार

बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
  • २०७७ आश्विन १८, १६: ५४

काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...

भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
  • २०७७ आश्विन १८, १६: ५४

काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
  • २०७७ आश्विन १८, १६: ५४

काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...