प्रदेश ५ को प्रदेश सभा बैठक सुरू, राजधानी र नामबारे आजै मतदान हुने – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

प्रदेश ५ को प्रदेश सभा बैठक सुरू, राजधानी र नामबारे आजै मतदान हुने

नयाँ विकल्प ,

बुटबल-प्रदेश ५ को प्रदेश सभा बैठक सुरू भएको छ। संसद बैठक १२ बजे सुरू हुने बताए पनि दलहरू आन्तरिक छलफलमा जुटेकाले बैठक ढिलागरी सुरू भएको हो।अहिले कांग्रेस सांसद वीरेन्द्र कुमार कनोडिया बोलिरहेका छन्। उनले राजधानी १२ जिल्लाले अपनत्व स्वीकार गर्ने खालकाे हुनुपर्ने भन्दै त्यसकाे अाैचित्य पुष्टि गर्नु पर्ने बनाए ।

कनाेडियाले बाहिर कर्फ्यू लगाएर भित्र राजधानीकाे विषयमा निर्णय हुनु अत्यान्तै दुःखद रहेकाे बताए
आजको बैठकमा प्रदेश ५ को राजधानी र नामबारे मतदान हुने कार्यसूची छ।

सम्बन्धित समाचार

१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
  • २०७७ आश्विन २०, १३: ३७

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
  • २०७७ आश्विन २०, १३: ३७

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ आश्विन २०, १३: ३७

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...