दाङमा एक किलाे सुन सहित ३ जना प्रहरीकाे नियन्त्रणमा – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

दाङमा एक किलाे सुन सहित ३ जना प्रहरीकाे नियन्त्रणमा


नयाँ विकल्प,


तुल्सीपुर- दाङ प्रहरीले एक किलो अवैध सुनसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना घोराही दाङका र एक जना बुटवलका रहेका दाङ प्रहरीले जनाएकाे छ ।

प्रहरीले उनीहरूलाई विशेष सुराकीका आधारमा बिहीबार दिउँसाे दाङकाे लमही नगरपालिका-९ अमिलिया बजार क्षेत्रबाट नियन्त्रणमा लिएकाे हाे ।

उनीहरूले दुइवटा सुनका बिस्कुट जुत्तामा लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेकाे हाे । ५/५ सय ग्रामको सुन सहित नियन्त्रणमा लिएका तिनैजनाबारे थप अनुसन्धान भैरहेकाे दाङ प्रहरीले जनाएकाे छ ।

सम्बन्धित समाचार

१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
  • २०७७ आश्विन २२, १६: ४६

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
  • २०७७ आश्विन २२, १६: ४६

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ आश्विन २२, १६: ४६

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...