
नयाँ विकल्प
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकारले एक सातामै कोरोना जितेका छन् । उनीहरुले केही समयको होम आईसोलेसन पछि नियमित काममा फर्कने भएका छन् ।
यसरी कोरोना जितेर नियमित काममा फर्कनेमा प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा छन् ।
बिहीबार गरिएको पिसीआर परीक्षणका क्रममा उनीहरूको नेगेटिभ रिपोर्ट आएको प्रेस सल्लाहकार थापाले बताए । सबैलाई १७ असोज कोरोना संक्रमण देखिएको थियो ।
काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...
काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...
काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...