
काठमाडौं– दिनहुँ काठमाडौ उपत्यका कोरोना संक्रमणको हटस्पट बन्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्र उपत्यकामा देशभरी संक्रमणको आधी संख्या पुग्न थालेको छ ।
नयाँ संक्रमितमध्ये २ हजार २८३ जना काठमाडौं उपत्यकामा छन् । काठमाडौंका १ हजार ८८८, ललितपुरका २७७ र भक्तपुरका १ उपत्यका सहित पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...