

नयाँ विकल्प,
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद सानु शिवाको को तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी सांसद सानु शिवाको बुधबार विहान निधन भएको छ ।
तत्कालिन नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभामा समानुपातिकतर्फ सांसद शिवाको आज विहान सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निधन भएको नेकपा संसदीय दलले जनाएको छ ।
केही वर्षअघि मृगौला प्रत्यारोपण गराएकी सांसद शिवाको मुटुमा समस्या आएपछि तीन दिनअघि अस्पताल भर्ना गरिएको थियो । इलाम जिल्लामा तत्कालिन नेकपा एमालेबाट राजनीतिमा सक्रिय शिवाको निधन भएको हो
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...
काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...