जनसम्पर्क समिति कुबेतको उपसभापति, कोषाध्यक्ष र प्रवक्तामा तामाङ, गुरुङ र काफ्ले चयन – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

जनसम्पर्क समिति कुबेतको उपसभापति, कोषाध्यक्ष र प्रवक्तामा तामाङ, गुरुङ र काफ्ले चयन


नयाँ विकल्प,

काठमाडौं – नेपाली जनसम्पक समिति कुवेतको उपसभापतिमा कृष्णबहादुर तामाङ, कोषाध्यक्षमा चिजबहादुर गुरुङ र प्रवक्तामा दयानिधि काफ्ले चयन भएका छन् ।

जनसम्पर्क समिति कुवेतको कार्यसमिति तथा सल्लाहकारको असोज ३० गते अर्थात अक्टोबर १६ का दिन सम्पन्न संयुक्त बैठकले उनीहरुलाई चयन गरेको हो ।

जनसम्पर्क समिति कुवेतका सभापति राजेन्द्र रसाइली ‘बिरही’ र महामन्त्री केशर घलान तामाङले विज्ञप्ति प्रकाशित गर्दै पार्टीको १४ औं महाधिवेसनमा पार्टीलाई व्यापक र उर्जाशिल बनाउँदै भव्यताका साथ सम्पन्न गर्न कुवेतको तेश्रो अधिवेशनमा पारित ११३ कृयाशिल सदस्यहरुको नविकरण गर्ने निर्णय भएको जनाएका छन् ।

जनसम्पर्क समितिलेको सो बैठकले जनसम्पर्क समिति कुवेतको लागि क्रियाशील सदस्य फारम पाँच सय ३० प्रति ज्ञानबहादुर विश्वकर्मालाई उपलब्ध गराइ दिन अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

सम्बन्धित समाचार

१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
  • २०७७ कार्तिक ४, १४: १३

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
  • २०७७ कार्तिक ४, १४: १३

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ कार्तिक ४, १४: १३

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...