नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको प्रतिस्पर्धा स्थल बन्दै गएकाे कमल थापाकाे आराेप – Naya Bikalpa
June 25, 2026, Thursday      Epaper

नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको प्रतिस्पर्धा स्थल बन्दै गएकाे कमल थापाकाे आराेप


नयाँ विकल्प,


काठमाडाैं-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको अहिलेको अवस्थाले अन्तर्राष्ट्रिय शक्तिहरुको प्रतिष्पर्धास्थल बन्ने खतरा बढेको बताएका छन् । अध्यक्ष थापाले सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलको गलत नीतिको परिणाम स्वरुव देश अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको प्रतिष्पर्धास्थल बन्दै जान थालेको जनाएका छन् ।

उनले नेपालका लागि भारत र चीनसँगको सम्बन्धमा रणनीतिक सन्तुलन, समदुरी र असंलग्नता देशको अस्तित्वको आधार भएको प्रति सबैको ध्यानाकर्षण गराएका छन् ।सामाजिक सञ्जाल टुइटर मार्फत उनले देश अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको प्रतिष्पर्धास्थल बन्ने खतरा बढेकाले देशको स्वतन्त्रता र अस्तित्वबारे समेमा नै सबै सचेत हुनु पर्ने बताएका हुन् ।

उनले भारत र चीनसँगको सम्बन्धका बारेमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलले अख्तियार गरेको रणनीतिको आलोचना पनि गरेका छन् ।

सम्बन्धित समाचार

क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
  • २०७७ कार्तिक १४, १२: ४१

धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
  • २०७७ कार्तिक १४, १२: ४१

काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...

रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
  • २०७७ कार्तिक १४, १२: ४१

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...