एक करोड रूपैयाँसहित तीन हुण्डी कारोवारी सिआईबीकाे नियन्त्रणमा – Naya Bikalpa
September 20, 2026, Sunday      Epaper

एक करोड रूपैयाँसहित तीन हुण्डी कारोवारी सिआईबीकाे नियन्त्रणमा


नयाँ विकल्प,


काठमाडाैं- नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान व्युराे(सिआईबी) काठमाडौंको ओमबहाल चोकबाट स्रोत नखुलेको एक करोड रूपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ।


पक्राउ पर्नेमा झापाका बिकास मित्तल, झापाकै कमल मित्तल र पर्वतका गणेश पौडेल रहेकाे सिआईबीले जनाएकाे छ ।सोमबार बेलुकी पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले एक करोड रूपैयाँ रकम पनि बरामद गरेको छ।


सिआईबीले बरामद गरेकाे उक्त रकम हुण्डीमार्फत् गरिने गैरकानुनी कारोबारको रकम भएको प्रहरीको दाबी गरेकाे छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको जनाएकाे छ ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न
कांग्रेसको १५औं महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न
  • २०७७ कार्तिक १८, ०९: ३३

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर सञ्चालन भइरहेको वडा अधिवेशन प्रक्रिया उत्साहजनक रूपमा अघि बढेको छ ।...

परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान
परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान
  • २०७७ कार्तिक १८, ०९: ३३

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा नेपालको प्रतिनिधित्व गर्न परराष्ट्र मन्त्री शिशिर खनाल अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । खनाल...

एमाले पुनर्गठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै
एमाले पुनर्गठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै
  • २०७७ कार्तिक १८, ०९: ३३

काठमाडौं : नेकपा एमालेभित्र पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको एकीकृत प्रतिवेदन ल्याउन नेताहरूबीच सहमतिको प्रयास जारी...