
नयाँ विकल्प,
काठमाडौं – बरिष्ठ संगीतकार उदय शमशेर राणाको ७४ वर्षको उमेरमा सोमबार निधन भएको छ ।
अमेरिकाको सियाटलमा परिवारका सदस्यसहित बस्दै आएका राणा नारायणगोपाल गुर्वाचार्य र गोपाल योञ्जनका समकालीन संगीतकार हुन् ।
राणाको संगतिमा प्रसिद्ध गायक प्रेमध्वज प्रधान, उदीतनारायण झा, हेमगोपाल, मधु क्षेत्र, प्रकाश श्रेष्ठ, मीरा राणा, उर्मिला मानन्धर, प्रदीपराज पाण्डे लगायतले श्वर दिएका छन् । संगीतकार राणाका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का दुई कर्मचारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले एन्फाका...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको...