नेपाली कांग्रेसको आज बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रपति के.पी ओली सरकारले सिफारिस गरेको राष्ट्रिय सभाका ३ सदस्यको नियुक्ति असंवैधानिक भन्दै त्यसको विरुद्ध लाग्ने निर्णय गरेको छ ।
निर्वतमान सरकारका शेरबहादुर देउवाको नेतृत्वले गरेको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले केही दिन त्यसै राखिएकोले नयाँ सरकारले सो निर्णय फिर्ता लिई नयाँ सिफारिस गरेको थियो ।
त्यसैगरी नेपाली कांग्रेसकोे केन्द्रीय संसदीय दलको कार्यसमितिको विधान पारित गरेको छ । संसदीय दलको निर्वाचनको लागि चिनकाजी श्रेष्ठ संयोजक रहेको ३ सदस्यीय समिति समेत बनाएको छ । यो कार्यदलले ससंदीय दलको निर्वाचनको व्यवस्थापन गर्ने रहेको छ ।
काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा...
काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार को १...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...