
नयाँ विकल्प
काठमाडाैं-प्रतिनिधिसभा विघटन मुद्दाको बहस सकिएकाे छ । विघटन विरुद्धको मुद्दामा अन्तिम बहस गरिरहेका एमिकस क्युरीको बहस सकिएसंगै साेमबार सम्म बहस नाेट बुझाउने समय ताेकिएकाे छ ।
शुक्रबार वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय सुझाव दिएसँगै ५ सदस्यीय क्युरीको बहस आज सकिएको हो। पाठकले पुनर्संरचना पुनर्स्थापनाको राय दिइन्। उनले बहुमतको प्रधानमन्त्रीले प्रक्रिया पूरा नगरेको भन्दै उनले ७६ (७) मा चक्र पूरा गर्न दिनुपर्ने राय दिएको सर्वोच्च स्रोतले जनाएको छ ।
संवैधानिक इजलासलाई सुझाव दिन गठित क्युरीमा बरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, शतसशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक संग्रौला छन्। एमिकस क्युरीको राय सुझाव बहस सकिएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सोमबारसम्म बहस नोट बुझाउने समय तोकेका छन्।
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...
चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...
कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...