
नयाँ विकल्प,
काठमाडाैं- विद्यार्थी वा शिक्षकमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएका काठमाडौँ महानगरपालिकाभित्रका विद्यालय बन्द हुने भएका छन् ।
काठमाडौँ महानगरपालिकाले संक्रमण पुष्टि भएका विद्यालयलाई एक साताका लागि बन्द गर्न दिने निर्णय गरेको हो ।
विहिबार महानगपलिका प्रमुख स्तरिय बैठकले, उपत्यका भित्रका निजि तथा सार्वजनिक विद्यालयका विद्यार्थी, शिक्षक वा कर्मचारी जाे सुकैलाइ पनि काेराेना संक्रमण देखिएमा अर्काे सुचना जारी नभएसम्म एक हप्ता बन्द गर्न निर्देशन दिएकाे हाे ।
संक्रमण नदेखिएका स्कुल, कलेजकाे हकमा भने सुरक्षा सावधानी अपनाएर पठनपाठन गर्न सकिने जनाइएकाे छ ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा स्वयंसेवकका रूपमा सेवा गर्न इच्छुक ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग...
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी विधेयकमाथि विज्ञ तथा सरोकारवालासँग छलफल गर्ने भएको...
काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...