कहिल्यै दबाब र प्रभावमा परेर फैसला नगरेको प्रधानन्यायाधीश राणाको दाबी – Naya Bikalpa
August 18, 2026, Tuesday      Epaper

कहिल्यै दबाब र प्रभावमा परेर फैसला नगरेको प्रधानन्यायाधीश राणाको दाबी

नयाँ विकल्प,
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायपालिकालाई दोष नदिन आग्रह गरेका छन्।

नेपाल कानुन व्यवसायी परिषद्ले बुधवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा न्यायपालिकाले गर्ने फैसला समाज र नागरिकसँग अभिप्रेरित हुने भएकाले दोष दिने काम गर्न नहुने प्रधानन्यायाधीश जबराले बताए ।

न्यायपालिकाले जहिले पनि समाजलाई हेरेर फैसला गरिरहने हुनाले यसलाई दोष दिने ठाउँ नरहेको उनले बताए ।

आफूले कहिल्यै पनि दबाब र प्रभावमा परेर फैसला गर्ने नगरेको दाबी समेत गरे ।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ श्रावण २७, २१: ४५

काठमाडौं : देशभर आज दिउँसो साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र...

प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७८ श्रावण २७, २१: ४५

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित...

किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
  • २०७८ श्रावण २७, २१: ४५

काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...