वैदेशिक रोजगारीमा जानेले खोप लगाएको क्यूआर कोड अब म्यानपावरबाट पाउने – Naya Bikalpa
October 25, 2026, Sunday      Epaper

वैदेशिक रोजगारीमा जानेले खोप लगाएको क्यूआर कोड अब म्यानपावरबाट पाउने

नयाँ विकल्प,
काठमाडौं – कोरोना विरुद्धको खोप लगाएको विद्युतीय प्रमाण (क्यूआर कोड) म्यानपावर मार्फत वैदेशिक रोजगारीमा जानेहरुले अब
सम्बन्धित म्यानपावरबाट पाउने भएका छन् ।


श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच शुक्रबार भएको छलफलमा क्यूआरकोड म्यानपावरबाटै दिने निर्णय भएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिए ।

म्यानपावर आफैले कामदारको आवश्यक विवरणसहितको अनलाइन पोस्ट रजिष्ट्रेशन गर्नुपर्ने र स्वास्थ्य सेवा विभागले क्यूआर कोडसहितको प्रमाणपत्र सम्बन्धित म्यानपावरको आधिकारिक इमेलमा पठाइने व्यवस्था भएको छ ।

इमेलमा प्राप्त क्यूआर कोडसहितको प्रमाणपत्रलाई कुनै निकायबाट थप प्रमाणीकरण गर्न नपर्ने उनले बताए ।

सम्बन्धित समाचार

बागमती सफाइ अभियान जारी
बागमती सफाइ अभियान जारी
  • २०७८ श्रावण २९, २०: ०५

काठमाडौं : ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियान शनिबार पनि जारी रह्यो...

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
  • २०७८ श्रावण २९, २०: ०५

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
  • २०७८ श्रावण २९, २०: ०५

चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...