निर्यातमुखी अर्थतन्त्र बनाउनुपर्नेमा अर्थमन्त्री शर्माको जोड – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

निर्यातमुखी अर्थतन्त्र बनाउनुपर्नेमा अर्थमन्त्री शर्माको जोड

नयाँ विकल्प,


काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले निर्यातमुखी अर्थतन्त्र निर्माणको लागि उत्पादन वृद्धि गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले अब निर्यातमुखी अर्थतन्त्र अपरिहार्य रहेको भन्दै निजी क्षेत्रको सहयोगको खाँचो रहेको बताए ।

उत्पादन केन्द्रित अर्थतन्त्र निर्माणको लागि सामान्य प्रयत्नले नपुग्ने भन्दै मन्त्री शर्माले गुणात्मक प्रयत्न जरुरी रहेको बताए ।

देशलाई आत्मनिर्भर बनाउने अभियानमा लाग्नको लागि निजी क्षेत्रले के कस्तो नीतिगत सुधार चाहन्छ त्यसको लागि सरकार तयार रहेको मन्त्री शर्माको भनाइ छ ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ श्रावण ३०, २०: २७

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
  • २०७८ श्रावण ३०, २०: २७

धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ श्रावण ३०, २०: २७

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...