महाकालीमा बेपत्ता जयसिंह धामीका परिवारलाई १० लाख दिने सरकारको निर्णय – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

महाकालीमा बेपत्ता जयसिंह धामीका परिवारलाई १० लाख दिने सरकारको निर्णय

नयाँ विकल्प,

काठमाडौं – सरकारले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई दश लाख रुपैयाँ दिने भएको छ ।


बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले ‘तुइन काट्दा’ महाकाली नदीमा खसेर जयसिंह धामी बेपत्ता भएका थिए ।


सरकरले धामीको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

धामी गएको साउन १५ गते धामी तुइन तर्ने क्रममा महाकाली नदीमा बेपत्ता भएपनि अझसम्म पनि उनका अवस्थाबारे थाहा भएको छैन ।

सम्बन्धित समाचार

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ भाद्र १०, २०: ०३

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ भाद्र १०, २०: ०३

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
  • २०७८ भाद्र १०, २०: ०३

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...