सभापतिमा उठ्ने महामन्त्री कोइरालाको घोषणा – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

सभापतिमा उठ्ने महामन्त्री कोइरालाको घोषणा

नयाँ विकल्प,

दाङ – कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा पार्टी सभापतिमा उठ्ने बताएका छन ।

शनिबार दाङको घोराहीमा कोइरालाले पार्टी सभापतिमा आफू उठ्ने बताएका हुन । उम्मेदवारीबाट पछाडि नहट्ने उनको जिकीर थियो ।

कांग्रेस आमन्त्रित केन्द्रिय सदस्य कृष्णकिशोर घिमिरे, नेता किरणकिशोर घिमिरे र पार्टीका पूर्वजिल्ला सचिव कमलकिशोर घिमिरेकी आमा यबादेबी शर्माको सम्झनामा पार्टीले शनिबार रामपुरमा आयोजना गरेको श्रद्धाञ्जलि सभा कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले महाधिबेशन निर्धारित मितिमै हुने भन्दै तयारीमा जुट्न कांग्रेस नेता, कार्यकर्तालाइ निर्देशन दिए ।

महाधिबेशन भदौ १८ गतेदेखि वडाबाट सुरु हुने भन्दै उनले पार्टीको आन्तरिक जीवनमा महाधिबेशनले महत्वपूर्व अर्थ राख्ने र महाधिबेशन कांग्रेस नेता तथा कार्यकर्ताका लागि ठूलो पर्व भएकाले सहि र सक्षम नेतृत्व चुन्नुपर्ने बताए ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ भाद्र १२, २१: ५२

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७८ भाद्र १२, २१: ५२

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
  • २०७८ भाद्र १२, २१: ५२

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...