
नयाँ विकल्प,
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले एकै व्यक्तिलाई दुईपटक सजाय दिएको आरोप लगाएका छन् ।
ओलीले दुई पटक संसद विघटन गरेर एकै व्यक्तिलाई दुईपटक दिएको जसपा नेपाल केन्द्रीय समितिले आइतबार भैरहवामा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले बताएका हुन् ।
संसद विघटन गर्ने ओलीको कदमविरुद्ध जसपा सडकमा आन्दोलनमा उत्रिएको बताए ।
उनले प्रतिगमनकारीको सपना जसपाले चकनाचुर पारेको दाबीसमेत गरे ।
उनले आफूलाई मधेसको नेता भन्ने महन्थ ठाकुर समूह प्रतिगमनको मतियार बनेको आरोपसमेत लगाए ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...