
नयाँ विकल्प,
जनकपुरधाम – नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले पदका लागि माधवकुमार नेपालले पार्टी फुटाएको आरोप लगाएका छन् ।
नेकपा एमालेद्वारा जनकपुरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता महासेठले विदेशी शक्तिको इशारामा पार्टी नेपालले फुटाएको समेत बताए ।
२२ सांसदलाई लगेर माधव नेपालले दर्ता गराएर एकीकृत समाजवादी पार्टी कानून विपरीत भएको उनको दावी छ ।
दुवै टक माधव नेपालकै कारण तत्कालीन प्रधानमन्त्री केपी ओली संसद विघटन गर्न बाध्य भएको नेता महासेठले बताए ।
काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...
काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...