नयाँ विकल्प,
काठमाडौं – काठमाडौंमा रहेको अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे तथ्यपूर्ण बहसको पक्षमा रहेको बताएको छ ।
आफू सोमवार बेलुकी एक विज्ञप्ति निकाल्दै दूतावासले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको भन्दै एमसीसी बारे तथ्यपूर्ण बहसको पक्षमा रहेको प्रष्ट पारेको हो ।
सोमवार बेलुकी एक विज्ञप्ति निकाल्दै दूतावासले कुनै विषयमा शान्तिपूर्ण तरिकाले आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रमा रहेको भन्दै एमसीसी बहसमा पनि यो कुरा लागू हुने बताएको हो ।
दूतावासले लेखेको छ, ‘हामी एमससीबारे हुने तथ्यमा आधारित बहसको पक्षमा छौँ, लोकतन्त्रमा शान्तिपूर्ण तरिकाले आफ्नो विचार अभिव्यक्त गर्ने अधिकार छ ।’

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...