
नयाँ विकल्प,
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको आयु बढीमा १५ महिना भएको बताएका छन् ।
अध्यक्ष ओलीले १५ महिनापछि देउवा सरकारलाई खोजेर पनि भेट्न नसकिने दाबी गरेका छन् ।
राष्ट्रिय युवा सङ्घ नेपालले सोमवार काठमाडौंमा आयोजना गरेको वृहत् युवा भेलामा बोल्दै उनले यो सरकारलाई नेपाली नागरिकले छिटो भन्दा छिटो बिदा गर्नुपर्ने भन्दै पार्टीका युवाहरुलाई चुनावको तयारीमा जुट्न आग्रह गरेका गरे ।
अध्यक्ष ओलीले वर्तमान सरकार केही दिनको पाहुनाको संज्ञा दिँदै अलिक दिनको मेजमान, बलजफ्ती आएको बताए ।
अध्यक्ष ओलीले भारतीय प्रधानमन्त्री मोदी र एमसीसीविरुद्ध नबोल्न सरकारले दिएको निर्देशनप्रति आपत्ति जनाउँदै सोझै संविधानलाई चुनौती दिने गरी उर्दी जारी नगर्न समेत आग्रह गरे ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...