
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसका नेता रमेश लेखकले मन्त्रिपरिषद् छिट्टै विस्तार हुने बताएका छन् ।
पूर्वमन्त्रीसमेत रहेका कांग्रेस नेता लेखकले मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवा गम्भीर भएर लागिपरेको बताए ।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विभिन्न राजनीतिक दलहरूको वैधानिकताले गर्दा पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुन गएको बताए ।
नेता लेखकले पार्टीको आसन्न १४ औँ महाधिवेशन तोकिएको मितिमा सम्पन्न हुने दाबीसमेत दाबी गरेका छन् ।
उनले दशैँअघि नै देशभरका सबै वडा र पालिकास्तरको अधिवेशन सम्पन्न गर्ने गरी काम भइरहेको पनि जानकारी दिए ।
काठमाडौं : देशभर आज दिउँसो साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र...
काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित...
काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...