
नयाँ विकल्प,
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाइएका छन् ।
संसदको गतिरोध अन्त्य तथा सहमतिको वातावरणका लागिका लागि देउवाले सर्वदलीय बैठक बोलाइएको हुन् ।
देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई प्रधानमन्त्रीले छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको बताए ।
एमालेले माधव कुमार नेपालतिर लागेका १४ सांसदलाई सभामुखले पदमुक्त गरेको सूचना जारी गर्नुपर्ने माग गर्दै निरन्तर सदन अवरुद्ध पार्दै आएको छ ।
आक्रोशित बनेको एमालेले संसद्मा नाराबाजी गर्दै अवरोध गर्दै आएको छ ।
यसअघि सभामुख अग्नि सापकोटाले पनि सदनको गतिरोध अन्त्य गर्न पहल गरेका थिए ।
नुवाकोट : रसुवाबाट आएको भीषण बाढीका कारण नुवाकोटको त्रिशूली बजार र देवीघाट क्षेत्रमा ठूलो क्षति पुगेको छ । बाढीले त्रिशूली...
काठमाडौं । तिब्बतबाट आएको बाढीका कारण रसुवासहित नेपालका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीले भौतिक संरचनामा व्यापक क्षति...
काठमाडौं : तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा आएको बाढीले ठुलो क्षति गरेको छ । तर क्षतिको यकिन विवरण संकलन गर्न भने समस्या...