
नयाँ विकल्प,
काठमाडौं -नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक दलभित्र उमेर हदको व्यवस्था अप्राकृतिक रहेको बताएका छन् ।
नेकपा एमालेमा ७० वर्षे उमेर हद लागू गरिएको र सिध्याने खेलमा केही तत्व लागि परेको उनकोआरोप छ ।
तनहुँमा पौडेलले ‘केही नेता सिध्याउन र केही नेता जोगाउन’ उमेर हदको व्यवस्था हुने बताए ।
तनहुँमा बोल्दै पौडेलले एमाले पार्टीले अघिल्लो महाधिवेशनमा ७० वर्षे उमेर हद लगाएको बताए ।
एमालेभित्रका लोकप्रिय, लोकतान्त्रिक, निष्ठावान् र चरित्रवान् दुईजना नेतालाई सिध्याइएको बताए ।
भरतमोहन अधिकारी र सिद्धिलाल सिंहजस्ता लोकतन्त्रवादी र इमान भएका नेता सिध्याउन ७० वर्षे लाग्यो ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्याउन नसकेको टिप्पणी गरेका छन्...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...