यथार्थमा आधारित भएर तथ्याङ्क सङ्कलन गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेलको आग्रह – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

यथार्थमा आधारित भएर तथ्याङ्क सङ्कलन गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेलको आग्रह

नयाँ विकल्प,

काठमाडौ – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलले सरकारले तथ्याङ्क सङ्कल कार्यलाई गम्भीरता साथ अगाडि बढाइरहेको बताएका छन् ।

देशलाई सुशासनको मार्गमा अगाडि बढाउन तथ्याङ्क सङ्कलनलाई प्राथमिकताका दिएरअघि बढाएको पौडेलले बताए ।

नेपाल उद्योग परिसङ्घले शुक्रवार काठमाडौंमा सार्वजनिक गरेको ‘इन्डस्ट्री स्टाटस रिर्पोटको सार्वजनिक गर्दै उनले केन्द्रीय तथ्याङ्क विभागलाई पनि यथार्थमा आधारित तथ्याङ्क सङ्कलनको काममा जोड आग्रह गरे ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसङ्घका पूर्वअध्यक्ष सतीश मोरले उद्योग, व्यवसाय सञ्चालनका लागि विद्युतमा लगाइएको महसुल दर घटाउन सरकारसँग माग गरे ।

उनले विद्युत् महसुल घटाउने काम सरकारले गरे नेपालको निर्यात व्यापारसमेत बढेर जाने जिकीर गरे ।

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०७८ आश्विन १५, २१: २६

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
  • २०७८ आश्विन १५, २१: २६

ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...

४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
  • २०७८ आश्विन १५, २१: २६

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...