
नयाँ विकल्प,
काठमाडौं– बालुवाटारमा रहेको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने निर्णयबारे पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको मुद्दाको फैसला आउँदो कात्तिक १५ गते हुने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा सोमवार बहस सकिएपछि आउँदो कात्तिक १५ गते फैसला हुने मिति तोकिएको हो ।
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईले ललिता निवासको जग्गा नामसारीका लागि गरेका निर्णयका आधारमा मुद्दा चलाउनुपर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निष्कर्ष छ ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्याउन नसकेको टिप्पणी गरेका छन्...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...