
काठमाडौं । नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेको छ।
नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यको अध्यक्षतामा सोमबार बसेको छुट्टाछुट्ट बैठकले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्ने निर्णय गरेको हो।
प्रधानन्यायाधीश जबराको सिफारिसमा संघीय सरकारको मन्त्रिपरिषद्मा आफ्ना नातेदारलाई नियुक्तिको लागि सिफारिस गरेको र संवैधानिक परिषद् बैठकले गरेको निर्णयबिरुद्धको रिटको सुनुवाईकाे लागि पेशी नै नताेकेकाे भनी आलोचना भइरहेको छ।
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...
काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...